२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

महाविर पुन नवप्रवर्तन मन्त्री बन्दै

मंगलवार , जेठ २६, २०८३

काठमाडौ । प्रतिनिधि सभामा स्वतन्त्रबाट चुनाव जितेका पुर्वमन्त्री महाविर पुन मन्त्री बन्ने भएका छन् । वर्तमान सरकारमा पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउन लागिएको हो ।

पुनलाई आजै सपथ गराउने तयारी भएको छ । यसअघि सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारमा उनी शिक्षा मन्त्री थिए । उनी म्याग्दी जिल्लाबाट स्वतन्त्र उमेदवार भएर निर्वाचीत भएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट