२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

संसदमा बोल्ने अधिकार हनन भयो–सासंद पौडेल

मंगलवार , जेठ २६, २०८३

काठमाडौ/ प्रधानमन्त्री बालेन्द्र शाहाले सीमा सम्बन्धी संसदमा दिएको अभिव्यक्ति पछि विपक्षी सासंदहरुले निरन्तर संसदमा विरोध गरिरहेका छन् । मंगलबारको बैठकमा पनि विपक्षी सासंदहरुले विरोध गरेपछि सत्तापक्षका सासंदहरुरुले आफुहरुको बोल्न पाउने अधिकार हनन भएको बताएका छन् ।

संसदको बैठकमा बोल्दै रास्वपाकी सासंद ज्ञानु पौडेलले विपक्षीहरुरले निरन्तर विरोध गर्दा आफुहरुरको बोल्न पाउने अधिकार हनन् भयो, हामी पनि संसदमा बोल्न  पाउनु पर्छ । सदनलाई एकदमै कुण्ठित पार्ने काम भयो,जनताको धेरै समस्या छन् सदमा राख्न सकिएन सासंद पौडेलले भनिन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट