२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ ग्रहण (तस्बिरहरु)

मंगलवार , जेठ २६, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

प्रधानमन्त्रीको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सुधन गुरुङलाई गृहमन्त्री र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त गरेका हुन् । 

WhatsApp Image 2026-06-09 at 5.39.59 PM.jpeg

नवनियुक्त गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री पुनले मंगलबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । 

गुरुङ यसअघि पनि बालेन्द्र नेतृत्वको सरकारमा गृहमन्त्री भइसकेका छन् । सम्पत्ति शुद्धीकरण विवाद मुछिएपछि राजीनामा दिएका गुरुङ छानविन समितिले निर्दोष देखाएपछि पुन गृहमन्त्रीमा नियुक्त भएका हुन् । 

त्यस्तै महावीर पुन यसअघिको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्री बनेका थिए । 

WhatsApp Image 2026-06-09 at 5.41.18 PM.jpeg

WhatsApp Image 2026-06-09 at 5.41.17 PM.jpeg

WhatsApp Image 2026-06-09 at 5.41.19 PM.jpeg

WhatsApp Image 2026-06-09 at 5.41.21 PM.jpeg

WhatsApp Image 2026-06-09 at 5.41.20 PM.jpeg

WhatsApp Image 2026-06-09 at 5.41.20 PM (1).jpeg

WhatsApp Image 2026-06-09 at 5.41.22 PM.jpeg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट