२०८३, आषाढ ७ गते

आइतवार, आषाढ ७ गते २०८३

रास्वपा महाधिवेशन: रवि, बालेन, गगनसहितका नेताले घण्टी बजाएर उद्‍घाटन गरे

आइतवार , आषाढ ७, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री एवम् वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशन उद्घाटन गरेका छन् ।

चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजित समारोहमा सभापति रवि र प्रधानमन्त्री बालेनले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका हुन् । मन्चमा रहेका  गगनकुमार थापासहित अन्य दलका नेताले पनि घण्टी बजाएर साथ दिएका थिए । 

Screenshot 2026-06-21 152250.jpg

उद्घाटन समारोह महामन्त्री कविन्द्र बुर्लाकोटीले सञ्चालन गरिरहेका छन् । 

उद्घाटन समारोहमा रास्वपाका नेताहरुसँग विभिन्न दलका नेताहरुले पनि सम्बोधन गर्नेछन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेकपा नेता वर्षमान पुन लगायतले पनि महाधिवेशनमा शुभकामना दिने छन् । Screenshot 2026-06-21 152902.jpg

४ हजार २११ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् । निर्वाचन आयोगले यसअघि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

Screenshot 2026-06-21 151322.jpg

Screenshot 2026-06-21 152833.jpg

Screenshot 2026-06-21 153024.jpg

Screenshot 2026-06-21 152917.jpg

Screenshot 2026-06-21 152228.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ