२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

एलजीका घरायसी उपकरण पोखरामा सार्वजनिक

आइतवार , आषाढ २१, २०८३

सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा कास्कीको पोखरामा घरायसी उपकरण सार्वजनिक गरेको छ। 

एलजी एसेन्सियल सिरिजका घरेलु उपकरण सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। 

यसअन्तर्गत उपभोक्ताले एलजीका डबल डोर रेफ्रिजेरेटर, पूर्ण स्वचालित टपलोड वासिङ मेसिन र रुम एयर कन्डिसनर खरिद गर्न सक्नेछन्। यी सिरिजको बिक्री वितरण यही जुनदेखि नै सुरु भइसकेको छ। 

यसका प्रारम्भिक मोडलहरुको मूल्य करिब ४९ हजार ६ सय ९० रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ। 

यी उत्पादनहरु देशैभरका आधिकारिक एलजी ब्रान्ड शप, मल्टिब्रान्ड रिटेल आउटलेट र प्रमुख इकमर्स प्लेटफर्ममा उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ। 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट