२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

अमलेट खाँदा माछाको काँडा भेटिएको समाचारबारे गृहमन्त्रीको खण्डन, कर्मचारीलाई  पक्राउ गरिएको छैन

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले अमलेट खाने क्रममा माछाको काँडा भेटिएको विषयमा आएको समाचारको खण्डन गरेका छन् ।

सो विषयमा होटलका कर्मचारीलाई प्रहरी नियन्त्रणमा लिएको भन्दै समाचार आएपछि गृहमन्त्रीले समाचारको खण्डन गरेका हुन् । 

चितवनको लड्स प्लाजा होटलमा आज अमलेट खाने क्रममा माछाको हड्डी भेटेको र  खाद्य विभागले अखाद्य वस्तुको विषयमा होटल सञ्चालक टिमसँग सामान्य सोधपुछ मात्र गरिएको  गृहमन्त्रीले बताएका छन्  । साथै, उनले कुनैपनि कर्मचारीलाई  पक्राउ नगरिएको जानकारी गराएका छन् । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट