काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाह रास्वपा महाधिवेशनको बन्द सत्रस्थलमा पुगेका छन् ।
उनी केहीबेर अघि बन्द सत्रस्थलमा पुगेका हुन् । सभापति रवि लामिछाने भने यसअघि नै पुगेर बन्द सत्रको उद्घाटन गरेका थिए ।
रास्वपाको महाधिवेशन आइतबारदेखि चितवनमा जारी छ ।
प्रतिक्रिया दिनुहोस