२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

आज दिउँसो २ बजेबाट रास्वपाकाे बन्दसत्र सुरु हुने

मंगलवार , आषाढ ९, २०८३

चितवनमा आइतबारदेखि जारी महाधिवेशन अन्तर्गत आज दिउँसो २ बजे बन्दसत्र सुरु हुने भएको छ ।

केहीबेरअघि जारी गरिएकाे कार्यतालिका अनुसार, अहिले महाधिवेशन प्रतिनिधिहरुलाई परिचयपत्र  वितरण भइरहेको छ । 

दिउँसो २ बजे सभापति रवि लामिछानेले बन्दसत्रको आरम्भ गर्नेछन् ।

त्यसपछि विभिन्न प्रतिवदेनहरु प्रस्तुत गरिनेछ । 

Rsp.JPG

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट