२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

रास्वपाका ९९ केन्द्रीय सदस्यमा को को निर्वाचीत भए

बिहिवार , आषाढ ११, २०८३

चितवन / रास्वपाको केन्द्रीय सदस्यमा ९९ जना केन्द्रीय सदस्य निर्वाचीत भएका छन् । सात प्रदेशबाट ५/५ जना र खुलाबाट ३५ जना र अन्य मा समावेशी पदबाट केन्द्रीय सदस्यहरु निर्वाचीत भएका थिए ।

खुला तर्फ कसले कति पाए मत

डा. स्वर्णिम वाग्ले २६०७ मत
गणेश पराजुली २०४५
बिराजभक्त श्रेष्ठ २०९४
सस्मित पोखरेल १८३३
मनिष झा २२३७
सोविता गौतम २५९४
विपिन आचार्य २१२६
शंकर श्रेष्ठ १४८४
कविन्द्र बुर्लाकोटी २१८४
क्रान्तिशीखा धिताल १४७९
शिशिर खनाल २४९५
राजीव खत्री १७०१
राजुनाथ पाण्डे. १८१२
सुदीप ढकाल १४२९
अनुष्का श्रेष्ठ १३५३
जगदिश खरेल (दोलखा) १५१३
रञ्जु दर्शना २२४९
पुकार बम २०३०
प्रमोद न्यौपाने १८९२
हरि ढकाल २२१९
जगदिश खरेल (ललितपुर) २०४४
रोहन कार्की १०२२
खगेन्द्र सुनार १७०८
यज्ञमणी न्यौपाने १८६९
असीम साह १७२८
टिका संग्रौला १४९०
सागर ढकाल २३३३
लिमा अधिकारी १५०४
रामजी यादव ८६९
निशा डाँगी २०८९
इन्दीरा रानामगर २०४७
रिमा विश्वकर्मा १८१०
रमेश प्रसाईं २१२३
समिक्षा बास्कोटा १६९९
अरनिको पाण्डे ९१२
धनञ्जय रेग्मी ८९०
तोसिमा कार्की २२५७
गणेश कार्की १६९३
आशिका तामाङ १४३०

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट