२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं । रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन् । 

चितवनमा भएको प्रथम महाधिवशेनबाट गौतम उपसभापतिमा निर्वाचित भएकी हुन् । 

शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम निर्वाचित भएकी हुन् । उनी डा. तोसिमा कार्कीलाई हराउँदै उपसभापतिमा निर्वाचित भएकी हुन् । तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् ।

पदाधिकारीका लागि भएको मतदानमा १ हजार २८९ मत खसेको थियो । सोबिता प्रतिनिधि सभा सांसद र कानुन मन्त्री पनि छिन् । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट