२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचीत

शुक्रवार , आषाढ १२, २०८३

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत महिला सहमहामन्त्री पदमा निशा डाँगी विजयी भएकी छन्। पदाधिकारी निर्वाचनको मतगणनाबाट डाँगी महिला सहमहामन्त्रीमा निर्वाचित भएकी हुन्।

रास्वपाको नयाँ नेतृत्व चयन प्रक्रियाअन्तर्गत सम्पन्न निर्वाचनमा डाँगीले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै महिला सहमहामन्त्री पदमा जित हासिल गरेकी हुन्। पदाधिकारी निर्वाचनको नतिजासँगै रास्वपाले आफ्नो नयाँ नेतृत्व टोलीलाई पूर्णता दिने क्रम जारी राखेको छ

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट