२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

गोविन्द कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने सरकारको निर्णय

बुधवार , आषाढ २४, २०८३

काठमाडौं । सरकारले गोविन्द कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ ।

आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको हो । 

कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव थिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट