काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय निर्वाचन कार्यतालिका ५औँ संशोधन प्रकाशित गरेको छ ।
पहिलो चरणको निर्वाचन सकिएपछि दोस्रो चरणको निर्वाचनको कार्यतालिका ल्याएको हो ।
दोस्रो चरणको निर्वाचन राती ९ः१५ बजेबाट सुरु हुनेछ । पदाधिकारीको मत परिणामको घोषणा राति १ः३० बजे हुने जनाइएको छ ।
पहिलो चरणको निर्वाचनको परिणाम पनि घोषणा भएको छैन ।
प्रतिक्रिया दिनुहोस