काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।
सरकारका नियमित प्रशासनिक तथा समसामयिक विषयमा छलफल गर्न बोलाइएको बैठकमा विभिन्न मन्त्रालयका एजेन्डामाथि निर्णय हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस