२०८३, आषाढ २६ गते

शुक्रवार, आषाढ २६ गते २०८३

बालेनले ऊर्जा उद्यमीहरूलाई सिंहदरबार बाेलाए

शुक्रवार , आषाढ २६, २०८३

 प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज (शुक्रबार) ऊर्जा उद्यमीहरूलाई सिंहदरबार बोलाएका छन्। 

केही दिनयता उद्योगी-व्यवसायीसँग भेटवार्तालाई तीव्रता दिएका प्रधानमन्त्री शाहले ऊर्जा उद्यमीहरूसँग आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा भेटवार्ता गर्ने कार्यक्रम छ। 

ऊर्जा क्षेत्रका समस्या र समाधानका विषयमा छलफल गर्न प्रधानमन्त्रीले आफूहरूलाई बोलाएको प्रधानमन्त्री कार्यालय स्राेतले बतायाे । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट