२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

अमेरिकाको सिनेटमा रिपब्लिकनको बहुमत

बुधवार , कार्तिक २१, २०८१

काठमाडौं । अमेरिकाको सिनेटमा रिपब्लिकनले बहुमत पुर्‍याएको छ। मंगलबार सकिएको मतदान पछि बुधबार मतगणना सुरू भएको थियो।

हालसम्मको मतगणनाबाट रिपब्लिकनले सिनेटमा बहुमत पुर्‍याइसकेको छ।

अमेरिकाको ५० वटा राज्यबाट २/२ जना सिनेटर चुनिन्छन्। कुल १०० सिनेटरमध्ये रिपब्लिकनबाट ५१ जना सिनेटर चुनिने निश्चित भइसकेकाले यसपालि सिनेटमा रिपब्लिकनले सहज बहुमत प्राप्त गर्ने निश्चित भइसकेको छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट