२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

अमेरिकी राष्ट्रतीय निर्वाचन : ट्रम्प जितको बाटोमा

बुधवार , कार्तिक २१, २०८१

वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रतीय निर्वाचनमा डोनाल्ड ट्रम्प जितको बाटोमा छन् । स्थानीय सञ्चार माध्यम सीएनएनका अनुसार ट्रम्प र जीतको बीचमा अब ३ इलेक्टोरल भोटको मात्रै दूरी छ ।

उनको प्रतिद्वन्द्वी कमला ह्यारिस भने उनी भन्दा निकै पछाडि छिन् ।

अहिलेसम्म ह्यारिसले २१४ इलेटोरल भोट मात्रै पाएकी छिन् । ट्रम्पले भने २६५ मत पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट