२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

भारतीय प्रधानमन्त्री मोदीले दिए डोनाल्ड ट्रम्पलाई बधाई

बुधवार , कार्तिक २१, २०८१

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । मोदीले राष्ट्रपतिमा ‘ऐतिहासिक जित’ बनाएको भन्दै ट्रम्पलाई बधाई दिएका हुन् ।

ट्रम्पसँगका तस्बिर सार्वजनिक गर्दै मोदीले बिगतको कार्यकालमा जस्तै सफल कामहरु गर्न तयार भएको बताएका छन् ।

सामाजिक सञ्जाल ‘एक्स’मा मोदीले लेखेका छन्, ‘ऐतिहासिक जितका लागि मेरा मित्र डोनाल्ड ट्रम्पलाई हार्दिक बधाई । आउनुहोस्, मिलेर आफ्ना नागरिकको कल्याण, वैश्विक शान्ति, स्थिरता र समृद्धिका लागि काम गरौँ ।’

tt

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट