२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

युएस फेड रिजर्भले ब्याजदरहरू २५ आधार बिन्दुले घटायो

बिहिवार , पौष ४, २०८१

काठमाडौं । यूएस फेडरल रिजर्भले बुधबार ब्याजदरहरू २५ आधार बिन्दुले घटाएको छ । यो सहज चक्रमा लगातार तेस्रो दर कटौती हो । आगामी डोनाल्ड ट्रम्प प्रशासनको ट्यारिफ नीतिहरूबाट उत्पन्न हुने अनिश्चिततालाई मध्यनजर गर्दै ब्याजदर घटाइएको बताएको छ ।

आफ्नो लक्ष्यलाई समर्थन गर्दै समितिले संघीय कोष दरको लक्ष्य दायरालाई २५ आधार बिन्दुले घटाएर ४.२५ प्रतिशतबाट ४.५ प्रतिशतमा झार्ने निर्णय गरेको छ ।

बुधबार जारी गरिएको आर्थिक प्रक्षेपणको फेडको पछिल्लो त्रैमासिक सारांशअनुसार फेड अधिकारीहरू बीचको व्यक्तिगत उपभोग खर्च (पीसीई) मुद्रास्फीतिको औसत प्रक्षेपण वर्षको अन्त्यमा २.४ प्रतिशत छ । सेप्टेम्बरको अनुमानमा २.३ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट