२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

अमेरिकी एयरलाइन्सद्वारा मंगलबारका सबै उडान रद्ध

बुधवार , पौष १०, २०८१

अमेरिका । अमेरिकी एयरलाइन्सले मंगलबार सफ्टवेयर आउटेज पछि सबै उडानहरू रद्ध गरेको छ ।

एयरलाइन्सको अनुरोधमा यूएस फेडरल एभिएसन एडमिनिस्ट्रेशनले राष्ट्रव्यापी रूपमा अमेरिकी एयरलाइन्सका सबै उडानहरू रद्ध गरेको हो ।

अमेरिकी एयरलाइन्सका प्रवक्तालाई उद्धृत गर्दै सीएनबीसीले एयरलाइन्सले आफ्नो उडान आज बिहान मात्रै शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट