२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

इजिप्टमा २०२४ मा १५.७ मिलियन पर्यटक

बिहिवार , पौष १८, २०८१

इजिप्ट । इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले बुधवार देशले २०२४ मा १५.७ मिलियन पर्यटकहरूको उच्च रेकर्ड प्राप्त गरेको बताएका छन् । उक्त क्षेत्रमा कुनैपनि घटनाहरु नभएको खण्डमा यो संख्या १ करोड ८० लाख पुग्ने उनको भनाइ छ ।

इजिप्टले २०२५ मा १८ मिलियन पर्यटकहरूको लक्ष्य संख्या हासिल गर्ने बताउनु भयो । इजिप्टमा कोभिड–१९ महामारीका कारण सन् २०१९ मा १ करोड ३० लाखभन्दा बढी पर्यटकको सङ्ख्या २०२० मा ३७ लाखमा झरेको थियो ।

त्यसपछि क्रमशः २०२१ मा ८० लाख, २०२२ मा ११.७ मिलियन र २०२३ मा १४.९ मिलियन पुगेको थियो । पर्यटन क्षेत्र इजिप्टको विदेशी मुद्राको मुख्य स्रोतहरू मध्ये एक हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट