२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

भूकम्प अपडेटः चीनमा ९५ जनाको मृत्यु, १३० घाइते

मंगलवार , पौष २३, २०८१

चीन । चीनमा मंगलवार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ९५ पुगेको छ । दिउँसो ३ बजेसम्म उद्धारका क्रममा ९५ जनाको मृत्यु भएको र १३० जना घाइते भएको पुष्टि भएको हो ।

मंगलवार बिहान चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गलवार (बेइजिङ समय) बिहान ९ बजेर ५ मिनेटमा सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्नीच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का नेपालसम्म महशुस गरिएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट