२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

सामाजिक-आर्थिक विकासका लागि शान्ति आवश्यक : सिपिपी अध्यक्ष सम्देच

बुधवार , पौष २४, २०८१

काठमाडौं । सत्तारुढ कम्बोडियन पिपुल्स पार्टी (सिपिपी) का अध्यक्ष सम्देच टेको हुन सेनले राज्यको सामाजिक–आर्थिक विकास र गरिबी न्युनिकरणका लागि शान्ति आवश्यक रहेको बताएका छन् ।

सिनेटका अध्यक्ष हुन सेनले नोम पेन्हमा विजय दिवसको ४६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उक्त टिप्पणी गरेका हुन् ।

जसमा २० हजार भन्दा बढी मानिसहरू सहभागी थिए । हुन सेनले जनतालाई सिपिपी र पार्टी नेतृत्वको सरकारलाई समर्थन गर्न जारी राख्न आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट