२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

आज सुनको मूल्यमा झिनो गिरावट, चाँदीको मूल्य बढ्यो

बुधवार , पौष २३, २०८२

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको मूल्यमा ४०० को गिरावट आएको हो । मंगलबार प्रतितोला ३ हजार १०० रुपैयाँले वृद्धि भएको सुनको आजको मूल्य दुई लाख ६७ हजार ४०० कायम छ ।

त्यस्तै, महासंघका अनुसार आज चाँदीको मूल्य भने वृद्धि भएको छ । मंगलबार प्रतितोला ४ हजार ८८० रुपैयाँ कायम भएको चाँदी आज ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट