२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण समारोह (फोटो फिचर)

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शपथ लिएका छन् । शुक्रबार मध्याह्न १२ः३४ बजे प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

प्रधानमन्त्री शाहको शपथअघि सात जना ब्राह्मणले शंखनाद गरेका थिए । त्यस्तै १०८ बटुकहरूले स्वस्तिवाचन र १६ भिक्षुहरूले अष्टमंगल पाठ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट