२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

प्रधानमन्त्री शाह बालुवाटार सरे, पूजापाठ गरेर भए प्रवेश

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह प्रधानमन्त्री निवास बालुवाटार सरेका छन् ।

प्रधानमन्त्री शाह शुक्रबार पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् ।

यसअघि निवर्तमान प्रधानमन्त्री सुशीका कार्कीले शुक्रबार नै सरकारी निवास छाडेर निजि निवास भएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट