२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

जावलाखेलमा रास्वपा सांसदहरूका लागि प्रशिक्षण (तस्बिरहरु)

शनिवार , बैशाख २६, २०८३

काठमाडौं । रास्वपाले सांसदहरूका लागि दुई दिने प्रशिक्षण सुरु गरेको छ । 

रास्वपाले ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा आज र भोलि ‘सक्षम सांसद, सशक्त संसद्’ विषयक प्रशिक्षण आयोजना गरिएको हो ।

प्रशिक्षणको औपचारिक उद्घाटन उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले गरे ।

DSC02230.JPG

प्रशिक्षण कार्यक्रममा उपसभापति वाग्ले, महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्यलगायतका पार्टी पदाधिकारीसहित सांसदहरू सहभागी छन् ।

बजेट अधिवेशनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण राखिएको रास्वपाले जनाएको छ । 

प्रशिक्षण कार्यक्रमको समापन सत्रमा पार्टी सभापति रवि लामिछानेले विशेष निर्देशनात्मक मन्तव्य राख्ने छन् ।

DSC02207.JPG

DSC02192.JPG

DSC02211.JPG

689472001_1529467638757701_1529443259738929383_n.jpg

Screenshot 2026-05-09 135850.jpg

Screenshot 2026-05-09 140018.jpg

Screenshot 2026-05-09 140115.jpg

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट