२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३२ जना पक्राउ

बुधवार , जेठ २०, २०८३

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३२ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चितवनबाट नौ, झापा र मोरङबाट चार–चार, भक्तपुर र नवलपरासीबाट तीनरतीन, काठमाडौँ र रुपन्देही दुई–दुई, तनहुँ, रसुवा, दाङ, सिन्धुली र सिरहाबाट एक–एक जना पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट अवैध लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि ट्रामाडोल, टापेन्टाडोल, नाइट्राभेट, नाइट्राजेपाम र स्पास्मो बरादम गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट