२०८३, आषाढ २६ गते

शुक्रवार, आषाढ २६ गते २०८३

राज्यको नीतिका कारण गणेश नेपालीको मृत्यु भयो, यसको जिम्मेवारी सरकारले लिनुपर्छ : ऐन महर

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले राज्यको नीतिका कारण गणेश नेपालीको मृत्यु भएको बताएका छन् । 

उनले शुक्रबार संसद बैठकमा बोल्दै राज्यको नीतिका कारण आम नागरिक आत्मदाह गर्ने अवस्थामा पुगेको र यसका विरुद्धमा पार्टीले सशक्त आवाज उठाउने पनि बताए । 

उनले राज्यले नागरिकको सुरक्षा गर्ने र सेवा दिने भन्दा पनि तह लगाउने, भय सिर्जना गर्ने काम गरेको बताए । सांसद महरले गणेश नेपालीको मृत्युको जिम्मा सरकारले लिनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट