२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

लेबनानमा इजरायली हवाई आक्रमणमा १२ जनाको मृत्यु

आइतवार , कार्तिक २५, २०८१

लेबनान । लेबनानी स्रोतकाअनुसार पूर्वी र दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा १२ जनाको मृत्यु भएको छ । साथै अन्य १० जना घाइते भएका छन् । इजरायली युद्धक विमानहरूले दक्षिणी लेबनानमा १५ र पूर्वमा चार थप आक्रमणहरू गरेका छन् ।

जहेर इब्राहिम अताया नामक प्यारामेडिक दक्षिणी लेबनानको पश्चिममा इस्लामिक स्वास्थ्य प्राधिकरणको नव–स्थापित केन्द्रलाई लक्षित गरी इजरायली हवाई आक्रमण पछि मारिएको थियो ।

पूर्वी लेबनानमा बालबेकमा एक लेबनानी नागरिक सुरक्षा अधिकारीले इजरायली सेनाले तीनवटा गाउँ र शहरहरूमा गोली हानेको छ । एक महिलाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट