२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

भारतको थोक मुद्रास्फीति २.३६ प्रतिशत पुग्यो

शनिवार , मंसिर १, २०८१

भारत । भारतको थोक मूल्य सूचकांक मुद्रास्फीति अक्टोबरमा बढेर २.३६ प्रतिशत पुगेको छ । मुख्यतया खाद्यवस्तु, मेसिनरी तथा उपकरण, मोटर गाडी, ट्रेलर र सेमी ट्रेलरको मूल्यवृद्धिका कारण यो वृद्धि भएको हो ।

डब्ल्युपिआई खाद्य मुद्रास्फीति सेप्टेम्बरमा ९.४७ प्रतिशतबाट बढेर अक्टोबरमा ११.५९ प्रतिशत पुगेको छ । डब्ल्यूपीआई मुद्रास्फीति सेप्टेम्बरमा १.८४ प्रतिशत र अगस्टमा १.२५ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट