२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

दक्षिणी स्पेनमा ठूलो बाढी, जनजीवन प्रभावित

आइतवार , मंसिर २, २०८१

दक्षिणी स्पेन । दक्षिणी स्पेनमा ठूलो बाढी आएको छ । मलागा शहरमा सबैभन्दा ठूलो बाढी आएको थियो । जसकारण धेरै क्षेत्रहरू डुबानमा परेका थिए । बाढीका कारण एयरपोर्टमा उडानहरू रद्द समेत भएको थियो ।

भारी वर्षाले सेभिल प्रान्तका केही भागहरूमा पनि ठूलो बाढी निम्त्याएको छ । जसकारण आम नागरिकको जनजीवन प्रभावित भएको छ ।

कोस्टा डेल सोल क्षेत्रका हजारौं बासिन्दाहरूलाई उनीहरूको घरबाट विस्थापित गरिएको छ भने कुनैपनि मृत्युको रिपोर्ट गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट