२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

जि २० शिखर सम्मेलनले विश्वव्यापी समाधान र सहयोगलाई अगाडि बढाउने अपेक्षा

मंगलवार , मंसिर ४, २०८१

काठमाडौं । विज्ञहरूले यस वर्षको जि २० शिखर सम्मेलनले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न, रचनात्मक संवादलाई बढावा दिन र बहुपक्षीय सहयोगलाई बलियो बनाउन गति दिने अपेक्षा गरेका छन् ।

न्यायपूर्ण संसार र दिगो ग्रहको निर्माण भन्ने विषय रहेको यो शिखर सम्मेलनले विश्वव्यापी आर्थिक शासनलाई पुनः क्यालिब्रेट गर्ने र दिगो र समावेशी विकासतर्फको बाटो पहिल्याउने गर्ने महत्वपूर्ण अवसर प्रस्तुत गर्ने विज्ञहरुको भनाइ छ । संरक्षणवाद र एकपक्षीयता धेरै बढ्दै गएको अवस्थामा कुटनीति सुधार गर्न आवश्यक रहेको बताए ।

फ्रान्सका अर्थशास्त्री मशेल रुमीले जि २० ले विश्वव्यापी आर्थिक चुनौतिहरूको व्यवस्थापनमा प्रमुख भुमिका खेलेको बताए ।

खुला विश्व अर्थतन्त्र निर्माणमा चीनले भुमिका खेलेको बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट