२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

जी-२० नेताहरूद्वारा प्रमुख चुनौतिहरू र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान

मंगलवार , मंसिर ४, २०८१

रियो दी जेनेरियो (ब्राजिल), सिन्ह्वा । जी–२० नेताहरूले प्रमुख भूराजनीतिक, सामाजिक आर्थिक, जलवायु र वातावरणीय चुनौतिहरू तथा सङ्टलाई तत्काल सम्बोधन गर्न मङ्गलबार जारी जी–२० रियो दी जेनेरियो घोषणापत्र मार्फत आह्वान गरेका छन् ।

नेताहरूले जी–२० को भूमिकालाई दोहार्‍याउदै अत्यावश्वक अन्तर्राष्ट्रिय सहयोग र राजनीतिक अभियानको माध्यमबाट वर्तामान चुनौतिलाई सम्बोधन गर्न उपयुक्त रहेको औल्याउदै दिगो विकासका लक्ष्यप्रति दृढ प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनीहरूले घोषणपत्र मार्फत विश्व अर्थतन्त्रको सुधारिदो सम्भावनालाई आत्मा साथ गर्दै बलियो, दिगो, सन्तुलित र समावेशी विकासका साथ सहज जीवनयापन र वित्तीय दिगोपनको रक्षा गर्ने वाचासमेत गरेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट