२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशत

बुधवार , मंसिर ५, २०८१

अस्ट्रेलिया । अस्ट्रेलियाको बेरोजगारी दर लगातार तेस्रो महिना स्थिर रहेको छ । अक्टोबरमा ४.१ प्रतिशतमा रहेको छ ।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) को पछिल्लो तथ्याङ्क अनुसार यो लगातार तेस्रो महिना स्थिर रहेको हो । बेरोजगारी दर ४.१ प्रतिशतमा थियो ।

एबिएसले अर्थतन्त्रले सेप्टेम्बर र अक्टोबर सक्रिय रूपमा काम खोज्ने बेरोजगारको संख्या ८ हजार ३ सयले बढेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट