२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

पोखराले सुदूरपश्चिमविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै

आइतवार , मंसिर ३०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

पोखरा प्लेअफको दौडबाट बाहिरिसकेको छ भने सुदूरपश्चिम प्लेअफ नजिक छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट