२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

भारतीय रुपैयाँको मूल्य अमेरिकी डलरको तुलनामा ८६.६० भन्दा बढीमा झर्यो

बुधवार , माघ २, २०८१

भारत । भारतीय मुद्रा रुपैयाँको मूल्यमा तिब्र गिरावट आएको छ । अमेरिकी डलरको तुलनामा ८६.६० भन्दा बढी पुगेको छ । जुन अहिलेसम्मकै न्युन हो ।

केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले घट्दो विदेशी मुद्रा सञ्चिति र घट्दो उदीयमान बजार मुद्राहरूको बीचमा डलरको तुलनामा रुपैयाँको विनिमय दरमा गिरावट आएको छ ।

पछिल्ला दुई हप्तामा भारतीय मुद्रामा डलरको तुलनामा १ रुपैयाँभन्दा बढीको सबैभन्दा गहिरो गिरावट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट