२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

क्यापिटल दंगाका करिव १५ सयलाई राष्ट्रपति ट्रम्पले दिए माफी

बुधवार , माघ ९, २०८१

काठमाडौं । जनवरी ६ को क्यापिटल दंगामा अभियोग लगाइएका करिव १ हजार ५ सय जनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माफी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार जनवरी ६ को क्यापिटल दंगामा अभियोग लगाइएका करिव १ हजार ५ जनालाई माफी दिएका हुन् ।

साथै केही व्यक्तिको सजाय घटाएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट