२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

ट्रम्पद्वारा अमेरिकामा ५ खर्ब डलर एआई पूर्वाधार लगानीको घोषणा

बिहिवार , माघ १०, २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधारमा ओपनएआई, सफ्ट बैंक र ओरेकलबाट ५ खर्ब अमेरिकी डलरको लगानीको घोषणा गरेका छन् ।

ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा ट्रम्पले तीन कम्पनीहरू स्टारगेट नामक नयाँ एआई पूर्वाधार कम्पनीमा साझेदारी गर्न तयार रहेको बताए । जसले देशभरका डाटा सेन्टरहरूसहित एआईको अर्को पुस्तालाई शक्ति दिन भौतिक र भर्चुअल पूर्वाधार निर्माण गर्नेछ ।

कम्पनीहरूले १०० अर्ब डलरको लगानीबाट शुरु गर्नेछन् । जसमा आगामी चार वर्षमा परियोजनामा ५ खर्ब डलरसम्म लगानी गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट