२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

चीनसँग मिलेर काम गर्न इच्छुक ट्रम्प

आइतवार , माघ १३, २०८१

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भर्चुअल टिप्पणी गर्दै आफ्नो सरकार चीनसँग मिलेर काम गर्ने कुरामा आशावादी रहेको बताएका छन् ।

युक्रेनमा चलिरहेको अवस्थालाई सम्बोधन गर्दै ट्रम्पले चीनको भुमिकालाई स्वीकार गर्दै सहयोगको आशा व्यक्त गरे ।

ट्रम्पले तेलको मूल्य बढेकोमा चिन्ता व्यक्त गर्दै साउदी अरेबिया र पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (ओपेक) लाई लागत घटाउन आग्रह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट