काठमाडौ / असार ७ देखि ९ सम्म चितवनमा हुन लागेको को पहिलो अधिवेशन अन्र्तगत हालसम्म ५६ जिल्लामा अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व छनोट गरेको छ ।
राष्ट्रिय महाधिवेशन अघि वडा ,पालिका हुदै जेठ २३ र २४ गते एकैसाथ देशभरका जिल्लाहरुरुमरा अधिवेशन सुरुरुरवात भएको थियो । केही जिल्लामा अधिवेशन उद्घाटन भएकै दिन सम्पन्न भएपनि कतिपय जिल्लाहरुरमा भने अहिले पनि मतदान प्रक्रिया जारी रहेकाले बेलुुकी सम्म अधिवेशन सम्पन्न हुने रास्वपा महामन्त्री कविन्द्र बुुर्लाकोटीले जानकाी दिए ।
राष्ट्रिय महाधिवेशन अगाढी ६८ जिल्लामा जिल्ला अधिवेशन गर्र्ने रास्वपाको तयारी थियो । ६८ मध्ये हालसम्म ५६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । १२ जिल्लामा आज अधिवेशन सम्पन्न हुने छ । रास्वपका अनुसार डोल्पा, हुम्ला, पूर्वी रुकुम, मनाङ, र मुस्ताङमा केन्द्रीय अधिवेशन पछि मात्रै जिल्ला अधिवेशन हुने छ । दघाटन सत्र सम्पन्न भएर निर्वाचन प्रक्रियामा गएपछि सिन्धुपाल्चोक जिल्ला अधिवेशन भने स्थगित भएको छ ।
अधिवेशन सम्पन्न भएका जिल्लाहरु(प्रदेश अनुसार)
बागमती प्रदेश
दोलखा ,काठमाडौं , भक्तपुर ,नुवाकोट ,मकवानपुर ,काभ्रे ,रसुवा ,सिन्धुली
धादिङ , रामेछाप , चितवन ,ललितपुर
सिन्धुपाल्चोक — स्थगित
कोशी प्रदेश
झापा ,मोरङ , तेह्रथुम , ताप्लेजुङ ,भोजपुर ,संखुवासभा ,पाँचथर ओखलढुङ्गा ,सुनसरी ,सोलुखुम्बु ,खोटाङ ,इलाम ,धनकुटा
उदयपुर — निर्वाचन हुँदै
मधेश प्रदेश
महोत्तरी — निर्वाचनको चरणमा
रौतहट — निर्वाचनको चरणमा
सिराहा — निर्वाचनको चरणमा
पर्सा — निर्वाचनको चरणमा
धनुषा — २६ गते
सर्लाही — निर्वाचनको चरणमा
सप्तरी — २७ गते
बारा — २९ गते
गण्डकी प्रदेश
स्याङ्जा, कास्की ,पर्वत ,लमजुङ
बाग्लुङ — सहमति भए पनि पुनः उजुरी प्राप्त,
म्याग्दी ,तनहुँ ,गोरखा
नवलपुर — निर्वाचन हुँदै
लुम्बिनी प्रदेश
गुल्मी ,नवलपरासी ,पाल्पा ,कपिलवस्तु ,दाङ ,प्युठान ,बाँके बर्दिया ,रोल्पा
अर्घाखाँची ,रुपन्देही
कर्णाली प्रदेश
कालिकोट ,सल्यान , रुकुम, मुगु, जुम्ला
सुर्खेत — निर्वाचन हुँदै
जाजरकोट — निर्वाचन हुँदै
दैलेख — निर्वाचन हुँदै
सुदूरपश्चिम प्रदेश
बैतडी , बझाङ , दार्चुला , अछाम, डडेलधुरा ,कैलाली ,कञ्चनपुर
डोटी — निर्वाचन हुँदै
बाजुरा — निर्वाचन हुँदै
प्रतिक्रिया दिनुहोस