२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

प्रतिनिधि सभामा विपक्षीको अवरोध, बैठक स्थगित

सोमवार , जेठ २५, २०८३

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । 

विपक्षीले प्रधानमन्त्री बालेन शाहको सीमाबारे विवादित अभिव्यक्ति हटाउनुपर्ने र सदनमा आएर माफी माग्नुपर्ने अडान लिएर अवरोध जारी राखेका हुन् ।

विपक्षीले अवरोध जारी राखेपछि सभामुख डीपी अर्यालले आजै १५ मिनेटपछि बस्ने गरी बैठक स्थगित गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार