२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

१७ जना लागु औषध सहित पक्राउ

सोमवार , जेठ २५, २०८३

काठमाडौ /  प्रहरीले देशका विभिन्न स्थानबाट अवधै लागु औषधी सहित १७ जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौको टोखा क्षेत्रबाट लागु औषध र नगद सहित एक युवालाई आइतबार पक्राउ गरेको हो ।

त्यस्तै झापा,उदयपुर,नवलपरास्री पुर्व, रुकुम पुर्व, रुपन्देही,सुनसरी,रुकुम पश्चिम, तनहु र बाँके जिल्लाका विभिन्न स्थानबाट लागु औषध सहित त्यसमा संलग्गनहरुलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । उनीहरुसँग आवश्यक सोधपुछ सहित अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार