काठमाडौं । नेकपा एमालेले आत्मदाहबाट भएको गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले सो कुरा बताएकी हुन् ।
गणेश नेपालीको मृत्यु केवल एउटा गणेकोको मृत्यु मात्रै नभएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताइन् । उनले यो घटनाको छानबिन गर्न पनि माग गरिन् ।
प्रतिक्रिया दिनुहोस